बेलडाँडी गाउँपालिका स्वास्थ्य शाखा द्वारा सञ्चालनमा रहेको दिव्य गर्भ सस्कार तथा ACASH कार्यक्रमहरुलार्इ पाठ्यपुस्तकको रुपमा तयार पारी पुर्ण सस्थागत सुत्केरी तथा पुर्ण खोप यूक्तथ गाउँपालिका निरन्तरता तथा दिगोपन घोषणा समारोहका बिच हिजो मिति २०७६/०३/३० गतेका दिन गाउँपालिका अध्यक्ष श्री धन बहादुर थाप
यस बेलडाँडी गाउँपालिका स्तरिय आधारभुत तह (कक्षा ८) उत्तिर्ण परीक्षा समितीको मिति २०७५/१०/२१ गतेको बैठकको निर्णय अनुसार यस गाउँपालिका अन्तर्गतका विध्यालयहरुमा तपशिल बमोजिमको समयसारिणी अनुसार बिहान ८:०० बजे देखी परिक्षा संचालन हुने भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागी अनुरोध छ ।
लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान नोभेम्बर २५ देखी डिस्म्बर १० सम्म "लैङ्गिक हिंसा र दुर्व्यवहार छैन हामीलार्इ स्वीकार " भन्ने मुल नाराका साथ बेलडाँडी गाउँपालिकामा जनचेतनामुलक कार्यक्रम मनार्इदै ।