FAQs Complain Problems

सूचना तथा समाचार

कर्मचारी आवश्यकता सम्बन्धी सूचना ।

कर्मचारी आवश्यकता सम्बन्धी सूचना ।

बेलडाँडी गाउँपालिका गाउँ कार्यपालिका कार्यालयको नव-निर्मित कार्यालय भवनको उद्घाटन !

बेलडाँडी गाउँपालिका गाउँ कार्यपालिका कार्यालयको नव-निर्मित कार्यालय भवनको आज मिति २०७७ मङ्सिर २५ गते का दिन बेलडाँडी गाउँपालिकाका अध्यक्ष श्री धन बहादुर थापा क्षेत्री ज्युको सभापतित्वमा र नेपाल सरकार का खानेपानी मन्त्री माननीय विना मगर ज्युको प्रमुख अतिथ्यमा उद्घाटन गरियो..!

बिदाई ।।।

बेलडाँडी गाउँ पालिकामा समायोजन भइ आउनु भएका कृषि अधिकृत धनबहादुर खड्का ज्युले यस बेलडाँडी गाउँ पालिका कृषि विकास शाखामा करीब एक बर्ष सेवा गरि आज सेवा निवृत हुनु भएकोले उहाँको आगामी जिवनको उत्तरोत्तर प्रगतिको कामना सहित बेलडाँडी गाउँ पालिकामा एक कार्यक्रमका साथ बिदाई गरियो ।

दस्तावेज: 

Pages