FAQs Complain Problems

कालिकिच ताल बेलडाँडी गाउँपालिका अन्तर्गत वडा नं. २ मा पर्ने प्राकृतिक ताल बेलडाँडी गाउँपालिका र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको किनारामा अवस्थित छ । यस तालको क्षेत्रफल करिब ५ किलोमिटर सम्म फैलिएको छ ।

Read More

झिलमिला- ५

Read More

संक्षिप्त परिचय

नेपालको सूदुर पश्चिम प्रदेश अन्तर्गत महाकाली अञ्चलको कञ्चनपुर जिल्लामा पर्ने बेलडाँडी गाउँपालिका नेपाल सरकारको मिति २०७३/११/२२ गतेको निर्णयानुसार देशभरी गठन गरिएका ७५३ स्थानिय तहहरु मध्येको एउटा हो । कञ्चनपुर जिल्लाको दक्षिण भेगमा अवस्थित यो गाउंपालिका साविक रौतेली विचवा गा.वि.स.का ७ ८ र ९ वडाहरु,साविक बेलडाँडी गा.वि.स.का पुरै (१–९) वडाहरु समायोजन भइ गठन भएको एक  गाउंपालिका हो । यस गाउंपालिकामा जम्मा ५ वटा वडाहरु रहेका छन । जिल्लाको सदरमुकाम भीमदत्तनगर देखि २९ कि.मि टाढा दक्षिण तर्फ रहेको यस गाउंपालिकाको आफ्नै खालको धार्मिक, राजनैतिक, सामाजिक महत्व र विशेषता रहेको छ । यस गाउंपलिकामा आदिवासी

सूचना तथा समाचार

जन प्रतिनिधि

अध्यक्ष
+977-9801378685
उपाध्यक्ष
+977-9809408413

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
+977-9858731111
सूचना प्रविधि अधिकृत
सूचना तथा संचार प्रविधि अधिकृत
+977-9865972701

Services

सेवा प्रकारः- संघ संस्था
सेवा समयः- सोही दिन, सर्जिमन मुचुल्का गर्नुपर्ने भएमा बढीमा तीन दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत/सामाजिक विकास शाखा
सेवा दिने कार्यालयः- बेलडाँडी गाउँपालिका
सेवा शुल्कः- गाउँसभाको निर्णयअनुसार
आवश्यक कागजातहरुः-

१)निवेदन पत्रसहित संस्थाको विधान , नियमावली

२)संस्थाका सदस्यहरुको नागरिकता प्रमाणपत्रको प्रतलिपी

३)बहालमा भए बहाल सम्झौता पत्रको प्रतिलिपि र बहाल कर बुझाएको रसिद

४)आफ्नै भवन भएमा एकीकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- १६ देखि ३० दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत ,पुर्वाधार विकास शाखा ,भवन निर्माण तथा भुमि व्यवस्था शाखा
सेवा दिने कार्यालयः- बेलडाँडी गाउँपालिका
सेवा शुल्कः- गाउँपालिकाको निर्णयानुसार
आवश्यक कागजातहरुः-

१. जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपी

२. नापी शाखाबाट प्रमाणित कित्ता र नक्सा

३. तिन प्रति भवनको नक्सा

४. चालु आ.ब.को एकिकृत सम्पत्तिकर तिरेको रसिदको प्रतिलिपी

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- निवेदन पेश गरेको दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क, र म्याद नाघेमा रु. १००/-
आवश्यक कागजातहरुः-

१. निवेदन

२. बालकको बाबु /आमाको नागरिकता

३. अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचय पत्रको प्रमाणित प्रतिलिपी

४. विध्यालयमा अध्ययनरत भएमा विध्यार्थिको चारित्रिक प्रमाणपत्रको प्रतिलिपी